दफा ५१
इजाजतपत्रको प्रतिलिपि दिन सक्ने
: इजाजतपत्र हराएमा, कुनै दैवी प्रकोप परी नासिएमा, पुरानो भई च्यातिएमा वा नवीकरण गर्ने ठाउँ समाप्त भएको कारण देखाई कुनै इजाजतपत्रवालाले प्रतिलिपि माग गरेमा विभागले तोकिए बमोजिमको दस्तुर लिई त्यस्तो इजाजतपत्रको प्रतिलिपि दिन सक्नेछ ।
वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: इजाजतपत्र प्राप्त नगरी वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कार्य गर्न नहुनेदफा ४: इजाजतपत्र प्राप्त गर्न निवेदन दिनु पर्नेदफा ५: इजाजतपत्र प्रदान गर्न सक्नेदफा ६: इजाजतपत्र प्रदान नगरिनेदफा ७: चुक्ता पूँजी वृद्धि गर्न वा धरौटी थप गर्न आदेश दिन सक्नेदफा ८: इजाजतपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्थादफा ९: इजाजतपत्र रद्द गर्न सक्नेदफा १०: स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन सम्बन्धी व्यवस्थादफा ११: पिरामिडमा आधारित व्यवसाय गर्न नहुने
परिच्छेद - ७
परिच्छेद - ९
दफा ४३: इजाजतपत्रवालाको वर्गीकरणदफा ४४: सामाजिक सुरक्षा सम्बन्धी व्यवस्थादफा ४५: अभिलेख र प्रतिवेदन सम्बन्धी व्यवस्थादफा ४६: विवरण दर्ता गर्नु पर्नेदफा ४७: विवरण परिवर्तन गर्न सक्नेदफा ४८: विवरण सार्वजनिक गर्नुपर्नेदफा ४९: व्यवसाय बन्द गरेमा जानकारी दिनु पर्नेदफा ५०: पुनदफा ५१: इजाजतपत्रको प्रतिलिपि दिन सक्नेदफा ५२: धरौटी फिर्ता वा बैङ्क ग्यारेण्टी फुकुवादफा ५३: निर्देशन दिन सक्नेदफा ५४: प्रतिवेदन पेश गर्नु पर्नेदफा ५५: कालो सूचीमा राख्न सक्नेदफा ५६: अधिकार प्रत्यायोजनदफा ५७: नियम बनाउने अधिकारदफा ५८: निर्देशिका बनाई लागू गर्ने